नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन: महासचिव पोखरेल

काठमाडौं, १ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताउनुभएको छ। प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै महासचिव पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको दावी गर्नुभएको हो। तर नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने उहाँको भनाइ छ। वर्तमान सरकारको क्रियाकलाप चुनावप्रति केन्द्रित…