काठमाडौं, ३ मंसिर । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित साँवाको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । मङ्गलबार मध्यराति भएको आगलागीबाट तेम्बा बजारका चार घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार तेम्बा बजारमा मङ्गलबार राति करिव ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट तेम्बा बजारका इन्द्रकुमार…