काठमाडौं, ४ मंसिर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले वर्तमान सरकारकोविरुद्ध नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको छ।अनेरास्ववियुले वर्तमान अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको विरोध गर्दै बिहीबार साँझ मसाल जुलुस निकालेको हो। एमालेका नेता तथा कार्यकर्तामाथि योजनाबद्ध रूप सरकारले प्रतिबन्ध लगाएको र पूर्वघोषित कार्यक्रम केन्द्रित नेताहरूलाई सहभागी हुन विभिन्न षडयन्त्र गरेको भन्दै जुलुस निकालिएको अनेरास्ववियुले…