यस्तो रहनेछ आज दिनभरिको मौसम

काठमाडौं,  ७ मंसिर  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ।आइतबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।मौसमविद् विनोद पोखरेलले तत्काल पानी पर्ने सम्भावना नदेखिएको बताउनुभएको छ। विभिन्न मोडलमार्फत्…