जेनजीको नाममा घुसपैठ भइरहेको छ : नेता बस्नेत

काठमाडौं, ८ मंसिर  । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले जेनजीको नाममा घुसपैठ भइरहेको बताउनुभएको छ ।सामाजिक सञ्जाल फेसबुकमार्फत केही उदाहरण प्रस्तुत गर्दै नेता बस्नेतले सचेत हुन सबैलाई आह्वान गर्नुभएको छ । उहाँले आज विराटनगरमा आफू चढेको गाडीमा रङ छ्याप्नेदेखि एमाले नेता किसान श्रेष्ठको घरमा धम्क्याउन पुग्नेसम्म सबै जेनजीको नाममा घुसपैठ भएको…