काठमाडौं, ३ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा जेन–जीको नाममा माओवादी र राजावादीहरुले एयरपोर्टलगायतका स्थानहरुमा तोडफोड गरेको बताउनुभएको छ। एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजना गरेको युवा भेलामा आफूलाई जानबाट रोक्न एमाले विरोधीहरुले सिमरा एयरपोर्टमा बन्द हुनेगरी तोडफोडमा उत्रेको दाबी गर्नुभयो । २५–३० जना माओवादी, राजावादीसहितका विभिन्न शक्तिहरुले एमालेको विरोध गर्न…