काठमाडौं, मंसिर २ । मार्गशीर्ष कृष्ण त्रयोदशीमा तिथिको साँझमा बत्ती बाल्ने परम्परा रहे पनि यो वर्ष चतुर्दशी तिथिमा बत्ती बाल्न लागिएको छ। पञ्चाङ्गका अनुसार सोमबार पूरै (६०) घडी त्रयोदशी थियो। मंगलबार बिहान १ घडी ३९ पला अर्थात् ७ बजेर ८ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्गमा उल्लेख छ। बुधबार ६ घडी २२ पला अर्थात् ९ बजेर १…