नागरिक लगानी कोषले मनायो ३६औँ वार्षिकोत्सव

काठमाडौँ, ४ चैत । नागरिक लागानी कोषले आफ्नो स्थापनाको ३६ औँ वार्षिकोत्सव मनाएको छ । कोषले बुधबार बिहान एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । नागरिक लागानी कोषद्वारा आयोजित कार्यक्रमलाई प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनाले पानसमा बत्ति बालेर समुद्घाटन गर्नुभएको थियो ।

कोषले कार्यक्रममा उत्कृष्ठ कर्मचारी र कोषमा योगदान गरेको विभिन्न कर्मचारीलाई सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरेको थियो ।

कर्मचारी र कोषमा योगदान गरेको विभिन्न कर्मचारीलाई सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरेको थियो ।

 

 

 

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार  १६ : ०७  बजे