काठमाडौंमा चिसो बढ्यो, तराईमा आज पनि हुस्सु र कुहिरो

काठमाडौं, ११ पुस । काठमाडौं उपत्यकामा आज हिजोको तुलनामा चिसो बढेको छ । हिजो बिहान बादल लागेकाले चिसो केही कम थियो । आज भने आकाश सफा रहेकाले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेकोमा आज ५।४ डिग्री सेल्सियसमा झरेको छ । देशभर…