जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीनजनाविरुद्धको रिटमा सर्वोच्चले निर्णय सुनाउँदै

काठमाडौं, ११  पुस । सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजनाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ। उक्त रिटमा न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले शुक्रबार निर्णय सुनाउने भएको हो। यसअघि सर्वोच्चले…