काठमाडौं, १९ असार । निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘रातो घेरा : द रेड सर्कल’ को बिहीबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा विधिवत शुभमुहूर्त गरिएको छ। पटकथा पूजा गर्दै चलचित्रको औपचारिक शुभारम्भ गरिएको निर्माण पक्षले जनाएको छ। विश्राम फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन असार २५ गतेदेखि सुरु हुनेछ। फिल्ममा अभिनेता दयाहाङ…