काठमाडौं, १ मंसिर । प्रतिनिधिसभा सदस्य चुनाव स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गमा सम्पन्न गर्न गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा हिजो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको गृह प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।यस्तै बैठकले स्वीकृत निर्वाचन सुरक्षा…