‘सडक सञ्जाल विस्तार र स्तरोन्नति विकासको मानक हो’–अध्यक्ष ओली

काठमाडौं, ६ फागुन  ।  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडक सञ्जाल विस्तार र स्तरोन्नति विकासको मानक भएको बताउनुभएको छ । आवत–जावतमा सहज पहुँचका लागि राम्रो सडकको अपरिहार्यता रहेको जनाउँदै उहाँले सो कुरा बताउनुभएको हो । बुधबार बिहान झापाको दमकमा सिटी सफारी तथा अटो चालकहरूसँग छलफल गर्दै ओलीले दमकमा अधिकांश मुख्य…