सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ

काठमाडौं, १० असोज । सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ परेका छन् । निवर्तमान स्ववियू सभापति विष्णु ढुंगेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई चितवनबाट पक्राउ गरिएको थियो ।उपत्यका अपराध अनुसन्धान र काठमाडौं प्रहरीको संयुक्त टोलीलाई उनलाई पक्राउ गरेको हो । ढुंगेलले सर्वोच्च जलाउनुअघि दिएको एक भिडियो सार्वजनिक भएको…