रुपन्देही/दाङ, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै जाँदा दाङमा दिनहुँजसो नेता–कार्यकर्ताले पार्टी परित्याग गर्ने क्रम बढेको छ। मंगलबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमार्फत् रास्वपाका युएई प्रवास नेपाली कमिटीका सचिव बलभद्र ओली, दाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य विजय केसीलगायत दर्जनभन्दा बढी नेताहरूले पार्टी छाडेको घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले…