काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत नबग्नेगरी र एक जना पनि घाइते नहुनेगरी काम गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ । ।नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणपछि उहााले यस्तो निर्देशन दिनुभएको हो । सो क्रममा उहाँले निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएको उहाँको सचिवालयले जनाएको छ ।‘मैले यसअघि…