एमाले रामेछापले छान्यो यी १२ जना महाधिवेशन प्रतिनिधि

काठमाडौं १४ मंसिर ।  नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबट सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन्।रामेछापबाट खुल्ला ६ जना, महिला ४ जना, युवा १ जना र उत्पीडित १ जना गरी कुल १२ जना प्रतिनिधि चयन भएका हुन्।प्रतिनिधिको लागि ६७ जनाको मनोनयन दर्ता भएको थियो। मनोनयन दर्ता गरेका उम्मेदवारहरुकोबीचमा सहमित गर्न बनेको कार्यदलले…