युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन अध्यक्ष ओलीको आह्वान

काठमाडौं, १६ फागुन । मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो अस्थिर परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले युएई, इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सन्देश जारी गर्दै अध्यक्ष ओलीले क्षेत्रीय तनावले जटिल मोड लिएको उल्लेख गर्नुभयो। उहाँले त्यहाँ…