काठमाडौं, ३ साउन । निरन्तर वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्। सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको भन्दै ट्राफिक प्रहरीले चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार वर्षाका कारण माइतीघर, अनामनगरलगायत उपत्यकाका विभिन्न क्षेत्रमा सडक…