घण्टी, डोजर वा खुकुरी जस्ता भौतिक चिह्न प्रयोगमा आयोगको रोक

काठमाडौं, १० फागुन । आगामी प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग गर्न नपाइने भएको छ। निर्वाचन आयोग ले सक्कली घण्टी, डोजर वा खुकुरीजस्ता सामग्री प्रयोग गरेर प्रचार गर्न रोक लगाएको हो। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले ‘घण्टी’ बजाउँदै देशव्यापी रूपमा प्रचार गरेको र यसले आचारसंहिता उल्लंघन गरेको भन्दै गुनासो…