मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी, ६ मंसिर ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । गएराति १० बजे डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नंको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीनजना गम्भीर घाइते भएकोमा एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला…