काठमाडौं, ६ चैत । बागमती र मधेस प्रदेशका मुख्यमन्त्रीसहित विभिन्न मन्त्री तथा नेताहरूले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रति समवेदना व्यक्त गर्नुभएको छ। भक्तपुरस्थित गुण्डुमा रहेको निवासमा पुगेर बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ नेतृत्वको टोलीले पितृशोकमा रहनुभएका अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त गर्नुभएको हो। टोलीमा स्वास्थ्य मन्त्री किरण थापा…