आज गिरिजाप्रसाद कोइराला को १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, ७ चैत । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला को १६औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ। चार पटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो। उहाँले नेपालमा सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति स्थापना तथा लोकतन्त्र पुनःस्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। विसं २०५९…