काठमाडौं, २९ चैत्र । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेलाको मौसम सफा छ । दिउँसोपछि केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग लगातय बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको तराईमा तथा बाँकी पहाडी भू-भागमा आंशिक…