सुनबारे फैलिएको ट्रोलमा सांसद तामाङको स्पष्टीकरण : “मसँग २५० रुपैयाँको फुली मात्रै”

काठमाडौं, ३० चैत । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा तीव्र बहस र आलोचना सुरु भएको छ। विशेषगरी मन्त्रीहरूको सम्पत्तिमा उल्लेख गरिएको सुन तथा गहनाबारे विभिन्न टिप्पणी र व्यंग्यात्मक पोस्टहरू सार्वजनिक भइरहेका छन्। यसैबीच रास्वपाकी सांसद आशिका तामाङ को तस्वीरलाई लिएर सामाजिक सञ्जालमा फैलिएको ट्रोलप्रति उहाँले स्पष्टीकरण दिनुभएको छ। सामाजिक…