हेटौंडा, ४ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्रीमा बिहीबार सपथ लिनुभएका थापा मगरले ६ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । नेकपाबाट सरल सहयात्री पौडेल, नेकपा एमालेबाट भरत केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजु विष्ट मन्त्री नियुक्त…