काठमाडौं, २३ पुस । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि सुशासन र राष्ट्रियताको पक्षमा एमालेले ध्यान केन्द्रित गरेर काम गरिरहेको बताउनुभएको छ ।नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो । “उहिले देश विकासमा निकै…