एमालेद्धारा धनकुटामा बढी भोट ल्याउने पालिका र वडालाई सम्मान 

धनकुटा, १ चैत । धनकुटामा गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको पक्षमा बढी भोट ल्याउने पालिका र वडा कमिटीलाई नेकपा एमालेले सम्मान गरेको छ । आफ्नो भूगोलमा एमालेको पक्षमा बढी मत ल्याउने एउटा पालिका कमिटी र तीन वटा वडा कमिटीलाई एमाले जिल्ला कमिटीले कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो । जिल्लाका सात पालिका मध्ये एमालेको…