महान्यायाधिवक्ताको कार्यालय इतिहासम्मका लागि कलंकित बन्यो– अध्यक्ष ओली

काठमाडौं, १ माघ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिएर महान्यायाधिवक्ता कार्यालय इतिहासम्मका लागि कलंकित बनेको टिप्पणी गर्नुभएको छ ।काठमाडौंमा बिहीवार आयोजित ४२ औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गर्नुभएको हो उहाँले अहिले विश्वभर जस्तै शासन नेपालमा पनि चलिरहेको भन्दै थिति…