कांग्रेस विशेष महाधिवेशन – आजको बन्दसत्र बिहान ९ बजेदेखि, केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं, २९ पुस  ।  काठमाण्डौको भृकुटीमण्डपमा चलिरहेको नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः शुरु हुँदैछ । दोस्रो विशेष महाधिवेशन अस्ति आइतवारदेखि शुरु भएको हो । हिजोसम्म चल्ने भनिएको विशेष महाधिवेशन लम्बिएको छ । हिजो बन्दसत्र शुरु भएपछि विभिन्न प्रतिवेदन पेश भएका छन् । ती प्रतिवेदनमा छलफल लम्बिएकाले महाधिवेशनको कार्यतालिका संशोधन…