काठमाडौं, २७ पुस । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिकाबीच विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि विशेष महाधिवेशन शुरु हुँदैछ । आज र भोलि काठमाण्डौको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुन लागेको हो ।विशेष महाधिवेशनको आज दिउँसो एक बजे उद्घाटन कार्यक्रम रहेको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ…