कांग्रेसलाई सुझबुझ देखाउन प्रदीप ज्ञवालीको आग्रह

काठमाडौं, १९ पुस ।  नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको आन्तरिक अवस्थाले मुलुकको लोकतान्त्रिक प्रणालीमा गहिरो प्रभाव पार्ने बताउनुभएको छ। दलहरूभित्र देखिने कमजोरी वा विभाजनले अन्ततः लोकतन्त्रले नै ठुलो मूल्य चुकाउनुपर्ने भन्दै उहाँले विगतका केही राजनीतिक घटनाक्रमको स्मरण गराउनुभएको हो । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै नेता ज्ञवालीले वि.सं. २०५४ मा नेकपा…