रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने

काठमाडौं, १ चैत्र । रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने भएको छ। आज बसेको सचिवालय बैठकले निर्वाचन आयोगले स्वीकृत गरेपछि मात्र आयोगबाट सार्वजनिक हुने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार  १३ : ३१  बजे