काठमाडौं, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै महिला नेत्रीहरू पार्टी केन्द्रीय कार्यालय पुगेपछि आज त्यहाँ तनावपूर्ण अवस्था सिर्जना भएको छ।सूची सच्याउन दबाब दिन पुगेका महिला नेतृहरू र पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामाबीच कार्यालय परिसरमै झडप भएको हो। महिला नेत्रीहरूले समानुपातिक सूचीमा देखिएको परिवारवाद र…