बालेन शाह प्रधानमन्त्रीमा नियुक्त, आजै शपथ ग्रहण

काठमाडौं, १३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले शुक्रबार बिहान शाहलाई नेपालको नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। नवनियुक्त प्रधानमन्त्री शाहले आजै शुभ साइत पारेर पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। राष्ट्रपति कार्यालय…