मिडियामा राज्यले आतंक मच्चाएको मनिष झाको आरोप

काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले मिडिया भवन अगाडी गाडी राखेर राज्य आफैले आतंक मच्चाएको आरोप लगाउनुभएको छ । कान्तिपुर, अनलाइन खबर, हिमालयन टिभीलगायत मिडिया हाउसको ढोकामा ‘गाडी आतंक’ मच्चाउनुका राज्य दोषी रहेको पनि उनको गम्भिर आरोप रहेको छ । ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने…