काठमाडौं, १२ असार । रास्वपाका पदाधिकारी छान्न भएको निर्वाचनमा मतदान सकिएको छ । चितवनमा जारी महाधिवेशनमा १२९० मत मात्रै खस्यो । रास्वपामा ३९५९ महाधिवेशन प्रतिनिधि थिए । हिजो केन्द्रीय सदस्यको मतदानमा २९५९ मत खसेको थियो । आज पदाधिकारीको लागि भएको निर्वाचनमा सभापति रवि लामिछाने समेत भोट हाल्न आउनुभएन । सभापति रवि लामिछाने मतदान प्रक्रियाबाट बाहिरै…