‘निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रहजस्तै’ : पुष्पकमल दाहाल

रुकुमपूर्व, ५ फागुन  । चुनावी अभियानका क्रममा विकट बस्तीहरूको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान निर्वाचन तीन फरक प्रवृत्तिबीचको जनमत संग्रहजस्तै बनेको बताउनुभएको छ। उहाँले भदौ २३ र २४ गते भएका घटनालाई स्मरण गर्दै जेन्जी युवामाथि भएको हत्या, त्यसपछिका आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिन आग्रह गर्नुभयो।…