विराटनगर, १ भदौ । नेकपावाट कोशी प्रदेश सरकारमा चार जना मन्त्री र एक राज्यमन्त्री जाने भएका छन् । जसमध्ये मन्त्रीमा इलामकी खिनु लङ्वा लिम्बू रहनुभएको छ । जसअनुसार इलामकी लिम्बूको नेतृत्वमा मोरङका जीवन आचार्य, गीता तिम्सिना, सोलुखुम्बुका गोम्बु शेर्पा र राज्यमन्त्रीमा सुनसरीकी सपना दर्जीको नाम टुङ्गिएको नेकपाका एक नेताले बताउनुभयो । नेकपा कोशी इन्चार्ज राजेन्द्र…