देउवा र खड्काको पुरक निवेदन दर्ता, ११ गते तोकियो पेशी

काठमाडौं, ९ भदौं । नेपाली कांग्रेसको इत्तर पक्षले १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर भएको निबेदन दर्ता भएको छ । पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको पूरक निवेदन दर्ता भएसँगै बिहिवारका लागि पेशी तोकिएको छ । गत शुक्रबार देउवाले महाधिवेशन रोक्न रिट निवेदन पेस गरे पनि पुनः निवेदनमा ‘करेक्सन’ गर्नु…