काठमाडौं, ९ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालबाट प्रमुख दुई शक्ति राष्ट्र चीन र अमेरिकाका राजदूत एकसाथ फर्किन लाग्नुले देशको भूराजनीति निकै संवेदनशील रहेको संकेत गरेको बताउनुभएको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सङ र अमेरिकी राजदूत डीआर थम्पसनलाई उनीहरूका देशले फिर्ता बोलाएको हो। ‘यस विषयमा एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत टिप्पणी…