मानव अधिकार आयोग लियो बालेनको बयान

काठमाडौं,  ७ पुस ।   काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग समक्ष बयान दिनुभएको छ। आयुक्त लिली थापाको संयोजकत्वमा समिति बनाएर आयोगले भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धान गरिरहेको छ। अनुसन्धानको क्रममा शाहलाई आयोगमै बोलाएर सोधपुछ गरिएको एक अधिकारीले जानकारी दिनुभयो । भदौ २३ र २४ गतेको आन्दोलन गराउन र विध्वंस मच्चाउन…