काठमाडौं, २ असोज । एकैपटक प्रहरीका ८५ जना डीएसपीको सुरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षकको निर्णयबाट उनीहरुको सरुवा भएको हो । को कहाँ पुगे ?