काठमाडौं, १३ पुस । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ महानगरपालिकाका नगर प्रमुख राजु पाण्डेसँग बयान लिएको छ।जेनजी आन्दोलनबारे छानबिन गर्न आयोगले आयुक्त लिली थापाको संयोजकत्वमा गठन गरेको समितिले पाण्डेसँग आइतबार सोधपुछ गरेको हो। भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा पाण्डेले आन्दोलनकारीलाई सहयोग गर्नुभएको थियो। प्रत्यक्षदर्शीका अनुसार उहाँले २३ गतेको विध्वंस मच्चाउनेलाई उकास्नुभएको थियो…