काठमाडौं, ३ असोज । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टङ्कबहादुर कार्की एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । कार्कीलाई गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माणपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले पक्राउ गरेको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मङ्गलगडी चोकबाट पक्राउ परेका लेखा अधिकृत कार्कीमाथि अनुसन्धान…