दासढुंगा घटना षड्‌यन्त्र हो‚ मदन–आश्रितका हत्यारालाई कारबाही गर्छौंः बादल

काठमाडौं, १५ पुस ।  नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले मदन भण्डारी र जीवराज आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याएर छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको विचार विमर्शलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभयो । उहाँले दासढुंगा घटना सुनियोजित षड्यन्त्र भएको जिकिर गर्नुभयो। उहाँले उक्त घटना नेपालविरोधी जनविरोधीहरूको षड्यन्त्र रहेको बताउनुभयो । अहिलेसम्म…