अब आमाको नामबाट वंशजको आधारमा नागरिकता लिन सहज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली नागरिकतालाई संशोधन गर्न बनेको विधेयक २०६३’ प्रमाणीकरण गरेसँगै अब आमाको नामबाट पनि वंशजको नागरिकता लिन सहज हुने भएको छ । यसअघि बाबुको नामबाट मात्रै वंशजको नागरिकता दिइँदै आएको थियो । ‘नेपाली नागरिकता ऐन २०६३’ संशोधन भएसँगै बाबुको पहिचान हुन नसकेको वा आमाले ‘बाबु यिनै व्यक्ति हुन्’ भनी पहिचान नगरे…