काठमाडौं, २७ वैशाख । भारतीय बजार जोगबनीदेखि बिराटनगर हुँदै संखुवासभाको किमाथांका भएर चीनसम्म पुग्ने छोटो मार्गको १ सय ६२ किलोमिटरमध्ये १०.८ किलोमिटर क्षेत्रमा नेपाली सेनाले ट्रयाक खोल्ने काम पूरा गरेको छ। पहिलै भइरहेकोसडकमा स्तरोन्नती पनि गरिएको छ।आयोजनाका अनुसार भौगोलिक रुपमा बिकट, चट्टानको पहरा भएको स्थानमा सेनाले स्तरोन्नतीको काम पूरा गरेको हो। निर्माण कार्यका लागि हेलिकोप्टरमार्फत्…