बारा–३ मा एमालेले चुनाव गरेर छान्यो उम्मेदवार, अध्यानन्द पाण्डेलाई शत प्रतिशत मत

काठमाडौं, १९ पुस । नेकपा (एमाले)ले बारा–३ बाट मतदान गरेर उम्मेदवार छानेको छ। एक महिलासहित तीन जना सिफारिस गर्नुपर्ने अवस्थामा सहमति नजुटेपछि बारा–३ मा मतदान गरेर एमालेले उम्मेदवार सिफारिस गरेको हो। यसबाट अध्यानन्द पाण्डे, यम समुल्लाह र सीमा ठकुरी सिफारिस हुनुभएको छ । एमाले बारा जिल्ला अध्यक्ष समेत रहेका पाण्डेले शत प्रतिशत मत पाएर पहिलो…