काठमाडौं, २४ पुस । नेकपा एमाले कोशी प्रदेश सचिवालय बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भएर आएका नामहरूलाई आवश्यक सुझावसहित अनुमोदन गरेको छ।प्रदेश कमिटीका पदाधिकारी र केन्द्रीय कमिटीका दुई जना सचिवसहितको बैठकले धनकुटा जिल्ला कमिटीबाट सिफारिस भएर आएका नाममा संशोधन समेत गरेको छ। अन्य जिल्लाबाट आएका नामहरूमा भने पार्टीले तय गरेको मापदण्डका आधारमा सुझावसहित…